KhabarUjyalo

गठबन्धनकाे समर्थनमा घनश्याम भुसालद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

२३ आश्विन २०७९, आईतवार
गठबन्धनकाे समर्थनमा घनश्याम भुसालद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार एमाले छोडेको भुसालले आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् । उनलाई सत्तारुढ दलले साथ दिने बताएको छ ।

भुसालले अब आफु सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारको रुपमा आज उम्मेदवारी दर्ता गर्ने जानकारी दिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo