नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन-३ छोडेर गोरखा-२ बाट उम्मेदवार बन्ने भएका छन्।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डले गोरखा-२ बाट निर्वाचन लड्ने निर्णय गरेको एक पदाधिकारीले सेतोपाटीलाई बताए।
उनी यसअघि चितवन-३ बाट निर्वाचित भएका थिए।

