काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका ११० जना उम्मेदवार तय गरेको छ । संस्थापनइतर अर्थात डा शेखर कोइराला समूहको मागपछि संशोधन गरिएको यो समानुपातिक सूची हो ।
पार्टी सभापति शेरबहादुर देउवाले आफूखुसी बन्दसूची तयार पारेर निर्वाचन आयोगलाई बुझाएको भन्दै कोइराला समूहले असन्तुष्टि जनाएको थियो । असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको बन्दसूची १५ गते संशोधन गरिएको थियो ।
पछिल्लो यो संशोधित सूचीको खस आर्य पुरुषतर्फको एक नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतले स्थान पाएकी छन् ।
यस्तै आदिवासी जनजाति पुरुषतर्फ एक नम्बरमा पूर्व उपसभापति गोपालमा न श्रेष्ठ र केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ भने दलित महिलातर्फ शान्ति परियार पहिलो नम्बरमा छिन् । पुरुषतर्फ सहमहामन्त्री जीवन परिवारको नाम एक नम्बरमा छ ।
यस्तै, मधेसी पुरुषमा पूर्वउपसभापति विमलेन्द्र निधिको नाम एक नम्बरमा छ भने महिलातर्फ केन्द्रीय सदस्य नगिना यादवले एक नम्बरमा उम्मेदवार हुने अवसर पाएकी छन् । मुस्लिमतर्फ सहमहामन्त्री फरमुल्लाह मन्सुर र महिलातर्फ केन्द्रीय सदस्य जावेदा खातुन जागाको नाम छ ।
उम्मेदवारको अन्तिम सूची :
खस-आर्य पुरुष
प्रकाश सरण महत
वसन्त भट्टराई
आनन्द प्रसाद ढुंगाना
गोविन्द भट्टराई
त्रैलोक्य प्रताप सेन
डिल्ली ब बहादुर कार्की
दामोदर गौतम
किरण गिरी
मिन भाम
भिम थपलिया
वालकृष्ण पाण्डे
जयपति रोकाय
नरेश वहादुर सिह
सरोज कुमार थापा
सरेन्द्र दाहाल
शिवराज जोशी
खडानन्द खनाल
खस-आर्य महिला
अम्बिका बस्नेत
सरिता प्रसाईं
डा.आरजु राणा देउवा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मन्जु खाँण
कान्तिका सैजुवाल
मैना रावल कार्की
रमा कोइराला
उमा दाहाल
मधु शाही
भद्रा भण्डारी
प्रसिस महरा
किरण कोइराला
भावना शाही
मृदुला कोइराला
अम्बिका शर्मा
हरिशरण नेपाली
गोविन्द परियार
मुक्त वहादुर महते
डम्बर सुनार
महा सहनाई नेपाली (पिछडिको क्षेत्र)
आदिवासी जनजाति महिलातर्फ
शान्ति परियार
रुपा विक
सिता मिजार
आशा विक
विष्णुमाया परियार
फुलो देवी दास
देवीका नेपाली
कोपिला विक
मधेसी पुरुष
विमलेन्द्र निधि
अनिल रुंगटा
रामचन्द्र तिवारी
सकल देव सुतियार
हरेकृष्ण घोस
अयोधा प्रसाद यादव
शम्भु चौहान
नवल कशोर यादव
मधेसी महिलातर्फ
नगिना यादव
मुक्ता कुमारी यादव
चन्दा चौधरी
निनु कुमार कर्ण
संगिता मण्डल
अनिता यादव
सुष्मा तिवारी
मिनाक्षी झा
प्रियंका कुमारी दास
थारुतर्फ पुरुष
योगेन्द्र चौधरी
चुम नारायण तवेदार
फिरु राना
थारु महिला
कल्पना चौधरी
विना थनेत
जीवन राना थारु
शुशिला चौधरी
मुस्लिमतर्फ पुरुषतर्फ
फरमुल्लाह मन्सुर
अब्दुल सतार
महिलातर्फ
जावेदा खातुन जागा
दिल क. सुवेदी (कमाल)
नजवुल खान

