KhabarUjyalo

गठबन्धनको बैठक आज पनि बस्दै

१८ आश्विन २०७९, मंगलवार
गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँटमा सहमति जुटाउन सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo