KhabarUjyalo

बलात्कारी बुबालाई १४ बर्षकी छोरीले गोली हानेर मारिन्

७ आश्विन २०८०, आईतवार
बलात्कारी बुबालाई १४ बर्षकी छोरीले गोली हानेर मारिन्

एजेन्सी । पाकिस्तानमा एक बालिकाले आफ्ना बुबालाई गोली हानेर हत्या गरेकी छिन ।

पञ्जाब प्रान्तस्थित लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा छोरीले आफुलाई बलात्कार गर्दै आइरहेका बुबाको गोली हानेर हत्या गरेकी हुन् ।

ती १४ वर्षीया बालिकाले बुबाले आफुलाई तीन महिनादेखि बलात्कार गर्दै आइरहेको प्रहरीसमक्ष बयान दिएकी छन् । उनीसहित उनकी आमा र भाइलाई पक्राउ गरेर घटनाका विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo