KhabarUjyalo

कञ्चनपुरमा हातखुट्टा बाँधिएको अवस्थामा उखुबारीमा भेटिए १४ महिने बालक !

५ आश्विन २०८०, शुक्रबार
कञ्चनपुरमा हातखुट्टा बाँधिएको अवस्थामा उखुबारीमा भेटिए १४ महिने बालक !

कञ्चनपुर : कञ्चनपुरमा एक बालिका हातखुट्टा बाधिएको अवस्थामा भेटिएका छन् । जिल्लाको बेलौरी नगरपालिका–७ सिहपुरस्थित उखुबारीमा १४ महिनाको नाबालिका हात बाधिएको अवस्थामा भेटिएका हुन् ।

नाबालिकाको प्रहरी र स्थानीयले उद्धार गरेर अहिले उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य चौकी लगेको छ । बच्चा कसले किन छाडेको भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले बताए । उनका अनुसार बालिकाको अभिभावकको खोजी भइरहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo