काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर रेल्वे स्टेशनमा रेलको टिकट काटेर महिनाथपुर स्टेशन लागेका छन् ।
शनिबार रेलको टिकट देखाउदै ओली नेकपा एमाले धनुषा कमिटीले विदेह नगरपालिका तिनकौरिया बजारस्थित आयोजना गरेको जनसभामा सहभागी हुने रेल चढेर गएका हुन् ।
धनुषा क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगरियासहित लेसपा त्यागेर एमाले प्रवेश गर्ने तयारी छ । ओली पछिल्लो समय मधेसमा पार्टी मजवुत बनाउने कसरत गरिरहेका छन् ।

