KhabarUjyalo

उपराष्ट्रपतिले राष्ट्रपतिको कदमविरुद्ध मुख खोले, संविधानको  दायराभन्दा बाहिर जाने छुट छैन

५ आश्विन २०७९, बुधबार
उपराष्ट्रपतिले राष्ट्रपतिको कदमविरुद्ध मुख खोले, संविधानको  दायराभन्दा बाहिर जाने छुट छैन

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।

बुधवार दिउँसो विज्ञप्ति प्रकाशन गरेर उपराष्ट्रपति पुनले संविधानको पालना र संरक्षण गर्ने जिम्मेवारी पाएको व्यक्ति संविधानको दायराभन्दा बाहिर जान नमिल्ने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनले संविधान उल्लंघन गरेको टिप्पणी भइरहेको छ । 

उपराष्ट्रपति पुनले राष्ट्रपतिको कदमविरुद्ध औपचारिक रूपमा मुख खोलेका छन् । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo