KhabarUjyalo

विप्लवका एक दर्जन नेता कांग्रेसमा प्रवेश !

१८ भाद्र २०७९, शनिबार
विप्लवका एक दर्जन नेता कांग्रेसमा प्रवेश !

काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा विप्लव समूहका एक दर्जन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।

शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । प्रदेश गर्नेमा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार र जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार रहेका छन् ।

त्यस्तैगरि, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दीपेश नागरी र मञ्चका सचिव राधव परियारलगायत नेपाली कांग्रेसका प्रवेश गरेका हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo