KhabarUjyalo

कञ्चनपुरका एक युवकको शव टनकपुरस्थित भारतीय जंगलमा फेला

२३ श्रावण २०७८, शनिबार
कञ्चनपुरका एक युवकको शव टनकपुरस्थित भारतीय जंगलमा फेला

धनगढी: टनकपुरस्थित भारतीय जंगलमा कञ्चनपुरका एक युवकको शव फेला परेको छ।

शुक्रबार राति भीमदत्त नगरपालिका ब्रह्मदेवका २० वर्षीय कमल ओडको शव फेला परेको प्रहरीले बताएको छ।

शवबारे भारतीय प्रहरीले नै अनुसन्धान गर्न लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo