KhabarUjyalo

कैलालीमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म लम्बियो

२० श्रावण २०७८, बुधबार
कैलालीमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म लम्बियो

धनगढी,२० साउन । कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ३२ गतेसम्मलाई निरन्तरता दिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीद्धाारा जारी आदेशमा उल्लेख छ। साउन ११ गते जारी भएको आदेशलाई नै ३२ गतेसम्म निरन्तरता दिने निर्णय भएको चौधरीद्धारा जारी आदेशमा भनिएको छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo