KhabarUjyalo

काठमाडौं– ४ मा निर्वाचन लड्न गगन थापाले दिए आवेदन

१५ भाद्र २०७९, बुधबार
काठमाडौं– ४ मा निर्वाचन लड्न गगन थापाले दिए आवेदन

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा पुनः प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आवेदन दर्ता गराएका छन् । बुधबार काठमाडौंको निर्वाचन क्षेत्र–४ मा उम्‍मेदवार बन्‍न महामन्त्री थापाले आवेदन दिएका हुन् ।

पार्टीले भने थापालाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो । तर, उनले आफू लडेकै निर्वाचन क्षेत्रबाट चुवाव लड्ने भनेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo