KhabarUjyalo

सभापति देउवाद्वारा १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन

३१ श्रावण २०७९, मंगलवार
सभापति देउवाद्वारा १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौँ — सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा १० बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

मनोनित हुनेहरुमा किरण यादव महोत्तरी, राधा घले काठमाडौं, धना खतिवडा ललितपुर, उर्मिला थपलिया धादिङ्ग रुक्मीणी कोइराला मोरङ्ग कल्याणी रिजाल काठमाडौं, गोमा भट्टराई झापा गंगा शाही रुपन्देही लक्ष्मी खतिवडा सुनसरी, र सीता देवकोटा नवलपुर रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo