Khabar Ujyalo

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारी खरिद नगर्ने

१ असार २०८०, शुक्रबार
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारी खरिद नगर्ने

धनगढीः  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारी खरिद नगर्ने भएको छ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रदेश सरकारले अतिआवश्यक बाहेकका सवारी खरिदका लागि बजेट विनियोजन नगरेको हो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा सवारी खरिदका लागि बजेट विनियोजन नगरेको जनाएको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.