KhabarUjyalo

जसपाको विवाद उत्कर्षमा : बाबुरामलाई कारबाही गर्ने उपेन्द्र पक्षको निर्णय

१४ असार २०७९, मंगलवार
जसपाको विवाद उत्कर्षमा : बाबुरामलाई कारबाही गर्ने उपेन्द्र पक्षको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई कारबाही गर्ने भएको छ ।

उपेन्द्र पक्षको सोमबार राति बसेको बैठकले भट्टराई र अर्का नेता महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको एक नेताले बताए ।

जसपामा यादव र भट्टराई पक्षबीचकाे विवाद उत्कर्षमा पुगेकाे छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo