KhabarUjyalo

पत्रकार सम्मेलन गरेर रामकुमारी झाँक्री मन्त्री पदबाट राजीनामा दिँदै

१२ असार २०७९, आईतवार
पत्रकार सम्मेलन गरेर रामकुमारी झाँक्री मन्त्री पदबाट राजीनामा दिँदै

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने तयारी गरेकी छन् । 

विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामाबारे पत्रकार सम्मेलनको आयोजना गरेकी छन् ।

पर्यटनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo