KhabarUjyalo

गगन थापाको क्षेत्रबाट इन्जिनियर आकर्षण पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणा

७ असार २०७९, मंगलवार
गगन थापाको क्षेत्रबाट इन्जिनियर आकर्षण पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । इन्जिनियर आकर्षण पोखरेलले प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।

काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ काङ्ग्रेसका महामन्त्री गगन थापाले यसअघि चुनाव लडेका थिए । ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo