KhabarUjyalo

प्रमुख प्रतिपक्षी दल एमालेद्वारा संसद बहिस्कार

२ असार २०७९, बिहीबार
प्रमुख प्रतिपक्षी दल एमालेद्वारा संसद बहिस्कार

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बहिस्कार गरेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको थियो ।

तर सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन समय दिए ।

अर्थमन्त्री बोलेपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बोले । शर्माको जवाफ सुन्न लायक नभएको भन्दै संसद बहिस्कार गर्ने बताए । लगतै एमाले सांसदहरु संसदबाट बाहिरिएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo