KhabarUjyalo

अछाममा राति सुतेको अवस्थामा सर्पले टोक्दा एक गर्भवती महिलाको मृत्यु

३१ जेष्ठ २०७९, मंगलवार
अछाममा राति सुतेको अवस्थामा सर्पले टोक्दा एक गर्भवती महिलाको मृत्यु

अछाम: अछाममा सर्पले टोकेर एक गर्भवती महिलाको मृत्यु भएको छ। सोमबार राति जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ५ लयाँटीमा ३२ बर्षिय गर्भवती महिला रामपुरा शाहीको मृत्यु भएको हो ।

राति सुतेको अवस्थामा सर्पले डसेपछि गाउँमै झारफुक गराएको र आज बिहान अस्पताल ल्याउन तयारी गरिरहेकै अवस्थामा रामपुराको मृत्यु भएको परिवारले जनाएको छ । मृतक शाहीका एक छोरा, एक छोरी छन् । । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo