काठमाडौ : विवेकशील साझा पार्टीको नेतृत्वबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू खुइलिएको बताएका छन् । उनले सामाजिक संजाल लेखेका छन्- ‘ती (अ)मित्र(हरू)मा समर्पित भन्दै मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसले मलाई प्रत्यक्ष भेटमा सीधै भनेका थिए, तपाईंलाई नखुइल्याई त मेरो–हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि ! अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभिष्ट पूरा होस् । यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईं(हरू)लाई शुभकामना छ ।’

