काठमाडौ : बालेन्द्र शाहले अर्थमन्त्रीसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शाह र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रतिनिधिसभाबाट बिहीबार पारित गरिएको नीति तथा कार्यक्रम तथा आगामी बजेट निर्माणका विषयमा विस्तृत छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।
