KhabarUjyalo

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको अवसरमा ८३४ जनालाई कैद सजाय मिनाहा

१४ जेष्ठ २०७९, शनिबार
राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको अवसरमा ८३४ जनालाई कैद सजाय मिनाहा

काठमाडौं, जेठ १४। राष्ट्रपति विद्यादेवी भण्डारीले ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवसको अवसरमा विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका कैदीको सजाय माफी गरिएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका कैदीको कैद मिनाह गरेकी हुन् । मन्त्रिपरिषद्ले २०७९ जेठ १५ गते कैद माफी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo