KhabarUjyalo

‘रुखमा भोट नहाल्नेलाई बजेट पठाइँदैन भनेको सुनियो, डडेल्धुरामा मेडिकल कलेज जाने भएछ’

१२ जेष्ठ २०७९, बिहीबार
‘रुखमा भोट नहाल्नेलाई बजेट पठाइँदैन भनेको सुनियो, डडेल्धुरामा मेडिकल कलेज जाने भएछ’

काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेर बहादुर देउवाकै वडामा बजेट नजाने अवस्था आएको भन्दै कटाक्ष गरेका छन् ।

‘कतिपय ठाउँमा रुखमा भोट नहाल्नेलाई बजेट पठाइँदैन भनेको सुनियो । डडेल्धुरामा मेडिकल कलेज जाने भएछ । कुन पालिकामा कांग्रेसले जित्या छ, त्यसमा जाने होला,’ ओलीले भने, ‘अमरगढी जित्या छ कि छैन ? अमरगढी कांग्रेसले जित्या भए त ठीकै छ, नत्र कुन-कुनामा लगेर राख्नुपर्ने हो मेडिकल कलेज ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo