KhabarUjyalo

कांग्रेसले करुवा फरुवा चिन्दैन रुख चिन्हमा मतदान गर्नु होस् : प्रधानमन्त्री देउवा

२७ बैशाख २०७९, मंगलवार
कांग्रेसले करुवा फरुवा चिन्दैन रुख चिन्हमा मतदान गर्नु होस् : प्रधानमन्त्री देउवा

डडेल्धुरा : प्रधानमन्त्री एवं का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले अलमलमा नपरी रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

डडेल्धुराको बागबजार भएको कांग्रेसको चुनावी सभा सम्बोधन गर्दै देउवाले करुवाको पछि नलागी रुख चिन्हमा मतदान गरेर कांग्रेस जिताउन आग्रह गरेका हुन् ।

कांग्रेसमा असन्तुष्ट जनाएको समुहको नेतृत्व गरेको कर्ण मल्लको विपी कांग्रेसप्रती आक्रोश पोख्दै देउवाले भने, ‘कांग्रेसको चिन्ह रुख हो रुख, करुवा फरुवा केहि चिन्दैन’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo