KhabarUjyalo

गृहपालिकामा पुगेर देउवाले भने ‘म यहीँ ठाँउको मान्छे हुँ, यहीँ बस्ने हुँ।’

२६ बैशाख २०७९, सोमबार
गृहपालिकामा पुगेर देउवाले भने ‘म यहीँ ठाँउको मान्छे हुँ, यहीँ बस्ने हुँ।’

डडेल्धुरा : प्रधानमन्त्री एवं का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले गृह पालिकामा पुगेर भने रुवाखोलामै घर बनाएर बस्ने बताएका छन् ।

गन्यापधुरा गाउँपालिका २ बडालमा भएको चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले धेरैले घर किन नबनाएको भन्छ्न कोभिडका बेला घर बनाउन सकिन अब यतै घर बनाएर बस्ने बताएका हुन्।

‘म यहीँ ठाँउको मान्छे हुँ । यहीँ बस्ने हुँ रुवाखोलामा घर बनाएन भन्छ कोभिड नभएको भए घर बनाई सक्थे ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo