KhabarUjyalo

कर्ण मल्ल लक्षित गरि देउवाले भने ‘पछिको नेता बनाउला भनेको मान्छे त ओलीको चाकरी गर्न थाले’

२६ बैशाख २०७९, सोमबार
कर्ण मल्ल लक्षित गरि देउवाले भने ‘पछिको नेता बनाउला भनेको मान्छे त ओलीको चाकरी गर्न थाले’

डडेल्धुरा : प्रधानमन्त्री एवं का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले कर्ण मल्ल लक्षित गरेर देउवाले भोलीको दिन नेता बनाउला भनेको मान्छे उल्टो बाटो लागेर ओलीको चाकरी गर्न लागेको अरोप लगाए ।

गन्यापधुराको सदरमुकाम वडालमा चुनावी सभा सम्बोधन गर्दै देउवाले कर्ण मल्ल समूह लक्षित गरेर पार्टी छोडेर जानेहरु कसैबाट संचालित भएको हुन सक्ने आशंका गरेका छन् ।

‘कसबाट संचालित भए त्यो थाहा छैन। कसैबाट संचालित भएर पार्टी छोडेका छन् । यो बिषयमा धैरै भन्न चाहन्न । कुरा गर्न मलाई लाज लागिसक्यो । भोलिका दिन अगाडि बढाउला नेता बनाउला पछिको भनेको उल्टो बानी लागे ! भाग्य नै रहेन्छ, पछिको नेता बनाउला भनेको मान्छे त ओलीको चाकरी गर्न थाले ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo