KhabarUjyalo

मुख्यमन्त्री त्रिलाेचन भट्टद्वारा नयाँ बर्ष तथा विसु पर्वको शुभकामना व्यक्त

१ बैशाख २०७८, बुधबार
मुख्यमन्त्री त्रिलाेचन भट्टद्वारा नयाँ बर्ष तथा विसु पर्वको शुभकामना व्यक्त

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले नयाँ बर्ष तथा विसु पर्वको शुभकामना व्यक्त गरेका छन् ।

नव वर्ष २०७८ साल र सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण विसु पर्व अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासिमा दाजुभाई तथा दिदिवहिनिहरुमा सु-स्वास्थ एवं दिर्घायुको कामना व्यक्त गरेका छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर बिसु पर्व मनाउन मुख्यमन्त्री भट्ट आग्रह गरेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo