KhabarUjyalo

त्रिविले स्नातक पहिलो वर्षको परीक्षा फारम खोल्यो !

३१ चैत्र २०७७, मंगलवार
त्रिविले स्नातक पहिलो वर्षको परीक्षा फारम खोल्यो !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्षको परीक्षा फारम आह्वान गरेको छ । 


स्नातक तहअन्तर्गतको ३ र ४ वर्षे दुवैतर्फ प्रथम वर्ष मानविकी, व्यवस्थापन र विज्ञान संकायको मौका परीक्षा दिनेसहितका लागि परीक्षा फारम खुलेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । 


परीक्षा फारम भर्ने समय ०७७ चैत ३१ देखि ०७८ वैशाख ३० सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर वैशाख ३० पछिको एक हप्तासम्म पनि फारम बुझाउन सकिनेछ । 
    

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo