२० असार २०७९, सोमबार

त्रिविले स्नातक पहिलो वर्षको परीक्षा फारम खोल्यो !

३१ चैत्र २०७७, मंगलवार
[Sassy_Social_Share]
त्रिविले स्नातक पहिलो वर्षको परीक्षा फारम खोल्यो !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्षको परीक्षा फारम आह्वान गरेको छ । 


स्नातक तहअन्तर्गतको ३ र ४ वर्षे दुवैतर्फ प्रथम वर्ष मानविकी, व्यवस्थापन र विज्ञान संकायको मौका परीक्षा दिनेसहितका लागि परीक्षा फारम खुलेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । 


परीक्षा फारम भर्ने समय ०७७ चैत ३१ देखि ०७८ वैशाख ३० सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर वैशाख ३० पछिको एक हप्तासम्म पनि फारम बुझाउन सकिनेछ । 
    

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo