धनगढी: भुक्तानी सेवाप्रदायक ईसेवाले कर्मचारी भर्नाको लागि विज्ञापन आव्हान गरेको छ। जसअनुसार २६५ कर्मचारी माग गरिएको छ।
देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो।
एसईई एसएलसी उत्तीर्ण व्यक्तिहरुले विज्ञापन प्रकाशित भएको १० दिनभित्र आफ्नो बायोडेटासहित यो ईमेलमा दरखास्त पठाउन सकिन्छ।