९ आश्विन २०७९, आईतवार

ईसेवाले माग्यो धनगढीका लागि २० जनासहित २६५ कर्मचारी !

३१ चैत्र २०७७, मंगलवार
ईसेवाले माग्यो धनगढीका लागि २० जनासहित २६५ कर्मचारी !

धनगढी: भुक्तानी सेवाप्रदायक ईसेवाले कर्मचारी भर्नाको लागि विज्ञापन आव्हान गरेको छ। जसअनुसार २६५ कर्मचारी माग गरिएको छ। 

देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो।

एसईई एसएलसी उत्तीर्ण व्यक्तिहरुले विज्ञापन प्रकाशित भएको १० दिनभित्र आफ्नो बायोडेटासहित यो ईमेलमा दरखास्त पठाउन सकिन्छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo