२४ मंसिर २०७९, शनिबार

स्वास्थ्य मन्त्रालयको नयाँ बर्षको सन्देश : नमस्कार गर्ने, भीडभाडमा नजाने

३१ चैत्र २०७७, मंगलवार
स्वास्थ्य मन्त्रालयको नयाँ बर्षको सन्देश : नमस्कार गर्ने, भीडभाडमा नजाने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ वर्षमा मास्क लगाउने, बेला बेलामा साबुनपानीले हात धुनेलगायतका क्रियाकलाप जारी राख्न भनेको छ ।

नयाँ वर्षको मेरो संकल्प भन्ने सन्देश छाड्दै स्वास्थ्य मन्त्रालयले भौतिक दुरी कायम गर्ने, भीडभाडमा नजाने, हात नमिलाई टाढैबाट नमस्कार गर्ने, खोक्दा वा हाछ्युँ गर्दा कुहिनाले छोपेरमात्र गर्ने र आफू पनि जोगिने अरुलाई पनि जोगाउने सन्देश प्रवाह गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo