१९ असार २०७९, आईतवार

अमेरिकामा एक नेपालीको गाली हानी हत्या

२६ चैत्र २०७७, बिहीबार
[Sassy_Social_Share]
अमेरिकामा एक नेपालीको गाली हानी हत्या

काठमाडौं । अमेरिकीको टेक्ससमा एक नेपालीमाथि गोली हानी हत्या गरिएको छ । टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको गोली हानी हत्या गरिएको जनाइएको छ । अस्टिन प्रहरी विभागका अनुसार उनलाई मंगलबार साँझ गोली हानिएको थियो ।
अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट (आवास गृह) क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रहरी घटनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेको उनको त्यहीँ मृत्यु भएको घोषणा प्रहरीले गरेका थिए । थापा एक दशकअघि मेक्सिको हुँदै अमेरिका पुगेका बताइएको छ । प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo