KhabarUjyalo

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो,पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुग्यो !

२३ चैत्र २०७७, सोमबार
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो,पेट्रोल प्रतिलिटर १२० रुपैयाँ  पुग्यो !


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २ २  मूल्य वृद्धि गरेको हो।

योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। ​निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo