२४ मंसिर २०७९, शनिबार

ग्याँसको सिलिण्डर बोकेको ट्रक कैलालीको लालपुरमा दुर्घटना

२० चैत्र २०७७, शुक्रबार
ग्याँसको सिलिण्डर बोकेको ट्रक कैलालीको लालपुरमा दुर्घटना

धनगढी :  कैलालीको लालपुरमा ग्याँस सिलिण्डर बोकेको ट्रक दुर्घटना दुर्घटना भएको छ।

अत्तरियाभन्दा ६ किलोमिटर अगाडी लालपुरमा ग्याँस सिलिण्डर बोकेको से १ क १०५७ नम्बरको ट्रक दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo