धनगढी : कैलालीको लालपुरमा ग्याँस सिलिण्डर बोकेको ट्रक दुर्घटना दुर्घटना भएको छ।
अत्तरियाभन्दा ६ किलोमिटर अगाडी लालपुरमा ग्याँस सिलिण्डर बोकेको से १ क १०५७ नम्बरको ट्रक दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।
खबर उज्यालो मिडिया प्रा. लि.
सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०सम्पादक : डि आर पनेरुधनगढी कैलाली, सुदूरपश्चिम नेपालमोबाइल : ९८४८५४५७४७ईमेल : khabarujyalo97@gmail.com