Khabar Ujyalo

राष्ट्रिय जुनियर जेसीसको संयोजकमा पन्त मनोनीत

२० चैत्र २०७७, शुक्रबार
राष्ट्रिय जुनियर जेसीसको संयोजकमा पन्त मनोनीत

धनगढी : राष्ट्रिय जुनियर जेसीसको संयोजकमा सन्तोष भाप पन्त मनोनीत भएका छन् । नेपाल जेसीज बर्ष २०२१ कोराष्ट्रिय जुनियर जेसीज संयोजकमा सन्तोष भाप पन्त मनोनीत भएका हुन।

बिहिवार जेसीस नेपालले पन्तलाई एक पत्र जारी गर्दै कुशल नेतृत्व तथा सबल ब्यक्तित्व बिकासमा योगदान पुर्याएको जेसिस बर्ष २०२१ लाई थप उचाईमा राख्ने अपेक्षासहित राष्ट्रिय जुनियर जेसीस संयोजकमा मनोनीत गरिएको पत्र उल्लेख गरिएको छ ।

पन्त धनगढी जुनियर जेसीज बर्ष २०१९ को अध्यक्ष भएका थिए ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.