Khabar Ujyalo

कैलालीमा अवैध ४ सय कुखुरा प्रहरीले नष्ट

२० फाल्गुन २०७७, बिहीबार
कैलालीमा अवैध ४ सय कुखुरा प्रहरीले नष्ट

धनगढी : कैलाली प्रहरीले अवैध कुखुरा नष्ट गरेको छ ।
बुधबार कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर २ तिलके तालबाट अबैध रुपमा ल्याउदै गरेको ४ सय अन्दाजी ११५० किलो ग्राम कुखुरा आज नष्ट गरेको हो।

पशु क्वारेन्टाईनका प्रतिनिधी, नेपाल ह्याचरी उद्योग संघका प्रतिनिधी, कुखुरा तथा अण्डा उत्पादक किसान संघका प्रतिनिधी लगायत स्थानिय व्यक्तीहरुको रोहवरमा जिल्ला प्रहरी कार्यालयको कम्पाउण्ड परिसर भित्र नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.