KhabarUjyalo

कोरोनाबारे गलत सूचना फैलाएको भन्दै फेसबुकले बन्द गर्‍यो मादुरोको पेज

१५ चैत्र २०७७, आईतवार
कोरोनाबारे गलत सूचना फैलाएको भन्दै फेसबुकले बन्द गर्‍यो मादुरोको पेज

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरोको पेज बन्द गरेको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध भ्रम फैलाएको भन्दै फेसबुकले मादुरोको पेज बन्द गरिदिएको हो ।

मादुरोले कुनै पनि वैज्ञानिक आधार नभएको विधिबाट कोरोना भाइरस निको हुने दाबी गरेका थिए । फेसबुकले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तोकेको मापदण्डअनुसार आफूहरु चलिरहेको बताएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo