१७ असार २०७९, शुक्रबार

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ५ पत्रकारको उम्मेदवारी

१५ चैत्र २०७७, आईतवार
[Sassy_Social_Share]
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ५ पत्रकारको उम्मेदवारी

धनगढी : नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट ५ पत्रकारले उम्मेदवारी दर्ता गराएका छन्। भरत शाह,उत्तर सिंह बिष्ट,मान बहादुर साउद,रामसिंह ठगुन्ना र सुरेश पन्तले महासंघ केन्द्रीय समितिको चैत २५ गते हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

शनिबार पाचै जना पत्रकारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।

प्रत्यक्ष रुपमा भइरहेको निर्वाचनमा सम्पूर्ण मतदाता आमपत्रकारहरूबाट सहयोगको अपेक्षा रहेको उनिहरुले  बताका छन् ।

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । भने प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट उम्मेदवारी दिनुभएको छ । यस्तै स्वतन्त्र रुपमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo