KhabarUjyalo

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ५ पत्रकारको उम्मेदवारी

१५ चैत्र २०७७, आईतवार
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ५ पत्रकारको उम्मेदवारी

धनगढी : नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट ५ पत्रकारले उम्मेदवारी दर्ता गराएका छन्। भरत शाह,उत्तर सिंह बिष्ट,मान बहादुर साउद,रामसिंह ठगुन्ना र सुरेश पन्तले महासंघ केन्द्रीय समितिको चैत २५ गते हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

शनिबार पाचै जना पत्रकारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।

प्रत्यक्ष रुपमा भइरहेको निर्वाचनमा सम्पूर्ण मतदाता आमपत्रकारहरूबाट सहयोगको अपेक्षा रहेको उनिहरुले  बताका छन् ।

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । भने प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट उम्मेदवारी दिनुभएको छ । यस्तै स्वतन्त्र रुपमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo