काठमाडौं । टीकापुर काण्डका प्रमुख योजनाकारका आरोपमा जन्म कैद सजाय पाएका जनता समाजवादी पार्टी (जसपा) का नेता तथा निलम्बित सांसद रेशमलाल चौधरीले को हो नेपाली ? गित लेखेका छन् ।
काठमाडौ डिल्लीबजार कारागार रहेका चौधरीले कापीको पाना डटपेनले गित लेखेका छन् । गित लेखेका छन्:-
को हो नेपाली ?
हामी नेपाली या तिमी नेपाली -२
छिनिदिने को छ र त्यस्तो न्यायाधीश
भनिदेउन को हो नेपाली -२