२० असार २०७९, सोमबार

विहारको विधानसभामा नयाँ प्रहरी विधेयकको विषयमा विवाद, सभामा विधायक नै प्रहरीबाट कुटिए

११ चैत्र २०७७, बुधबार
[Sassy_Social_Share]
विहारको विधानसभामा नयाँ प्रहरी विधेयकको विषयमा विवाद, सभामा विधायक नै प्रहरीबाट कुटिए

बिहारको विधान सभामा विपक्षी दलका विधायकहरू प्रहरीबाट कुटिएका छन्।

समाचार संस्था एनडिटिभीका अनुसार मंगलबार बसेको लोकसभामा विपक्षी दलका सासंदहरू प्रहरीबाट कुटिएका हुन्।

प्रहरीले सासंदहरूका कपाल तानेको र लात्ताले हानेको फोटो तथा भिडिओ सामाजिक सञ्जालमा सेयर भएका छन्। विहारमा नितिश कुमार जनता दलको सरकार छ।

विहारको विधानसभामा पेश भएको नयाँ प्रहरी विधेयकको विषयमा विवाद भएको थियो। विहार विशेष सशस्त्र पुलिस विधेयक २०२१ को विषयमा केही दिनयता विपक्षी दलहरूले विरोध गर्दै आएका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo