Khabar Ujyalo

विहारको विधानसभामा नयाँ प्रहरी विधेयकको विषयमा विवाद, सभामा विधायक नै प्रहरीबाट कुटिए

११ चैत्र २०७७, बुधबार
विहारको विधानसभामा नयाँ प्रहरी विधेयकको विषयमा विवाद, सभामा विधायक नै प्रहरीबाट कुटिए

बिहारको विधान सभामा विपक्षी दलका विधायकहरू प्रहरीबाट कुटिएका छन्।

समाचार संस्था एनडिटिभीका अनुसार मंगलबार बसेको लोकसभामा विपक्षी दलका सासंदहरू प्रहरीबाट कुटिएका हुन्।

प्रहरीले सासंदहरूका कपाल तानेको र लात्ताले हानेको फोटो तथा भिडिओ सामाजिक सञ्जालमा सेयर भएका छन्। विहारमा नितिश कुमार जनता दलको सरकार छ।

विहारको विधानसभामा पेश भएको नयाँ प्रहरी विधेयकको विषयमा विवाद भएको थियो। विहार विशेष सशस्त्र पुलिस विधेयक २०२१ को विषयमा केही दिनयता विपक्षी दलहरूले विरोध गर्दै आएका थिए।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.