२२ असार २०७९, बुधबार

कैलालीका सामुदायिक वनका अध्यक्ष र रेञ्जर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

१० चैत्र २०७७, मंगलवार
[Sassy_Social_Share]
कैलालीका सामुदायिक वनका अध्यक्ष र रेञ्जर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सव–डिभिजन वन कार्यालय तारानगर, कैलालीका  रेन्जर (अधिकृत छैठौं) राम औतार चौधरी सहित एक सामुदायिक वनका अध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

चोरीको काठ सहित ट्रयाक्टर पक्राउ परेको मुद्दा मिलाइदिने भन्दै सामुदायिक वनका अध्यक्षलाई बिचौलियाको रुपमा प्रयोग गरेर ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा चौधरी र अध्यक्षविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

रेञ्जर चौधरीलाई घुस बाफतको रकम दिलाउँन बिचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई अख्तियार महेन्द्रनगर कार्यालयबाट गएको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको थियो। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo