२० असार २०७९, सोमबार

कैलाली बहुमुखी क्याम्पसमा फोरेस्ट्री लगायतका विषय पढाइ हुने

७ चैत्र २०७७, शनिबार
[Sassy_Social_Share]
कैलाली  बहुमुखी क्याम्पसमा फोरेस्ट्री लगायतका विषय पढाइ हुने

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा वन विज्ञान (फोरेस्ट्री)लगायत विषयको पढाइ हुने भएको छ।

सुदूरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो क्याम्पसमा नयाँ शैक्षिक सत्रदेखि विभिन्न प्राविधिक विषयको अध्ययन अध्यापन हुने भएको हो।

सुदूरपश्चिम विश्व विद्यालयका अनुसार वन विज्ञान तथा प्राकृतिक स्रोत व्यवस्थापन, इन्जिनीयरिङ संकाय तर्फ अर्किटेक्चरल इन्जिनीयरिङ र जियोमेटिक्स इन्जिनीयरिङ विषयको पढाइ हुने भएको छ। त्यस्तै कृषि विज्ञान संकाय तर्फ पशु विज्ञानको पढाइ समेत हुने भएको हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo