१९ असार २०७९, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्कृष्ट गीतकारको अवार्ड

५ चैत्र २०७७, बिहीबार
[Sassy_Social_Share]
प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्कृष्ट गीतकारको अवार्ड

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेका छन्। ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि उनलाई नीम अवार्ड प्रदान गरिएको हो।

अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाललगायत बालुवाटार पुगेका थिए।  प्रधानमन्त्री ओलीले बालुवाटारमा नीम अवार्डको प्रमाणपत्र ग्रहण गरे।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गीति एल्बममा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo