KhabarUjyalo

धनगढीको चौराहामा युनाईटेड फाईनान्स लिमिटेडको २४ औँ शाखा बिस्तार

५ चैत्र २०७७, बिहीबार
धनगढीको चौराहामा युनाईटेड फाईनान्स लिमिटेडको २४ औँ शाखा बिस्तार

धनगढी : धनगढीको चौराहामा युनाईटेड फाईनान्स लिमिटेडको २४ औँ शाखा बिस्तार गरिएको छ। बिहिबार कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका हुन् ।

नेपालकै पुरानो मध्येको यस फाईनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाईनान्स रणनीतिक साझेदारका रूपमा भित्रिएको युनाईटेड फाईनान्स लिमिटेड धनगढी ब्रान्चका  ईन्र्चाज तिलक रावतले बताए ।

एक घर एक खाताको अभियानलाई निरन्तरता दिँदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान रहेको उनले बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo