KhabarUjyalo

कैलाली उद्योग वाणिज्य संघका सचिव पनेरुद्वारा आलोक मल्टी कन्सर्नलाई आर्थिक सहयोग

५ चैत्र २०७७, बिहीबार
कैलाली उद्योग  वाणिज्य  संघका सचिव पनेरुद्वारा आलोक मल्टी कन्सर्नलाई आर्थिक सहयोग

धनगढीः आगलागी भएको आलोक मल्टी कन्सर्न प्रालीलाई कैलाली उद्योग  वाणिज्य  संघका सचिव सिद्धराज पनेरुले ५ हजार  १ सय ५५ रुपैँया सहयोग गरेका छन्।
उद्घाटन अगावै आगलागी भएको आलोक मल्टी कन्सर्न प्रालीलाई संघसंस्था  र जनस्तरबाटै आर्थिक सहयोग अभियान थालिएको छ।

सोही अभियान अन्तरगत आगलागीबाट क्षति भएको फर्निचर उद्योगलाई बिहिबार पनि आर्थिक सहयोग गरिएको छ। 

वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरमार्फत उक्त रकम सहयोग गरेका हुन। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo