२० असार २०७९, सोमबार

कैलाली उद्योग वाणिज्य संघका सचिव पनेरुद्वारा आलोक मल्टी कन्सर्नलाई आर्थिक सहयोग

५ चैत्र २०७७, बिहीबार
[Sassy_Social_Share]
कैलाली उद्योग  वाणिज्य  संघका सचिव पनेरुद्वारा आलोक मल्टी कन्सर्नलाई आर्थिक सहयोग

धनगढीः आगलागी भएको आलोक मल्टी कन्सर्न प्रालीलाई कैलाली उद्योग  वाणिज्य  संघका सचिव सिद्धराज पनेरुले ५ हजार  १ सय ५५ रुपैँया सहयोग गरेका छन्।
उद्घाटन अगावै आगलागी भएको आलोक मल्टी कन्सर्न प्रालीलाई संघसंस्था  र जनस्तरबाटै आर्थिक सहयोग अभियान थालिएको छ।

सोही अभियान अन्तरगत आगलागीबाट क्षति भएको फर्निचर उद्योगलाई बिहिबार पनि आर्थिक सहयोग गरिएको छ। 

वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरमार्फत उक्त रकम सहयोग गरेका हुन। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo