काठमाडौँ,४ चैत । नबिल बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले बुधबार एक सुचना जारी गर्दै विभिन्न पदका लागि ८९ जना कर्मचारीको माग गरेको हो ।
बैंकले खुल्ला प्रतिस्पर्धाबाट ट्रेनी असिस्टेन्टमा ७० जना, सुचना प्रविधि (आइटी)मा ४ जना र म्यानेजमेन्ट ट्रेनीमा १५ जना गरी जम्मा ८९ जना कर्मचारीको माग गरेको छ ।
बैंका अनुसार २८ वर्ष कटेका अर्थशास्त्र, कम्प्युटर, व्यवस्थापन र इन्जिनियरीङमा स्नाकोत्तर पास गरेका उमेद्वारहरुले आवेदन दिन सक्ने छन् । साथै सातै प्रदेशबाट सबै पदका लागि चैत्र १० सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।