KhabarUjyalo

नयाँ दिल्लीमा नेपाली महिलामाथि गोली हानी हत्या

४ चैत्र २०७७, बुधबार
नयाँ दिल्लीमा नेपाली महिलामाथि गोली हानी हत्या

भारतको राजधानी नयाँ दिल्लीमा बुधवार एक नेपाली महिलालाई बाइकमा आएकमा आक्रमणकारीहरूले गोली प्रहार गरी हत्या गरेका छन् । 

ती ४५ वर्षीया महिलाको पहिचान खुलेको छ । उनको नाम मीना थियो । उनी उत्तरी दिल्लीको तिमारपुरमा बस्थिन् । खाजा, पानी र चिसो पेय पदार्थ उनी बेच्ने गर्थिन्

प्रहरीले गोलीप्रहारको खबर बिहान ७ बजे पाएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo