२० असार २०७९, सोमबार

नयाँ दिल्लीमा नेपाली महिलामाथि गोली हानी हत्या

४ चैत्र २०७७, बुधबार
[Sassy_Social_Share]
नयाँ दिल्लीमा नेपाली महिलामाथि गोली हानी हत्या

भारतको राजधानी नयाँ दिल्लीमा बुधवार एक नेपाली महिलालाई बाइकमा आएकमा आक्रमणकारीहरूले गोली प्रहार गरी हत्या गरेका छन् । 

ती ४५ वर्षीया महिलाको पहिचान खुलेको छ । उनको नाम मीना थियो । उनी उत्तरी दिल्लीको तिमारपुरमा बस्थिन् । खाजा, पानी र चिसो पेय पदार्थ उनी बेच्ने गर्थिन्

प्रहरीले गोलीप्रहारको खबर बिहान ७ बजे पाएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo