Khabar Ujyalo

प्रचण्डलाई ओलिको प्रस्ताव : पार्टी दुई वटा भए पनि आपसमा छलफल गरौं

२ चैत्र २०७७, सोमबार
प्रचण्डलाई ओलिको प्रस्ताव : पार्टी दुई वटा भए पनि आपसमा छलफल गरौं

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्।

प्रधानमन्त्रीले प्रचण्डसमक्ष पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै पार्टी दुई वटा भए पनि आपसमा छलफल गरौं भनि प्रस्ताव गरेका छन्। प्रचण्डले कुनै जवाफ नदिएको जनाएको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.