१९ मंसिर २०७९, सोमबार

विश्वप्रकाशले भने- भावी पार्टीको सभापति गगन थापा

१ चैत्र २०७७, आईतवार
विश्वप्रकाशले भने- भावी पार्टीको सभापति गगन थापा

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले युवा नेता गगन थापाको प्रशंसा गरेका छन्। शर्माले एक मिडियासँग कुरा गर्दै गगन थापा भावी पार्टी सभापति बन्न सक्ने युवा नेता रहेको दावी गरे। 

 गगन थापा कि कृष्णप्रसाद सिटौला भन्दै प्रश्न गरेपछि शर्माले गगन थापाको नाम लिएका हुन्। शर्माले आउने दिनमा नेपाली कांग्रेसको सभापति बन्न योग्यता रहेको र बन्न सक्ने दावी गरे। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo