१८ असार २०७९, शनिबार

धनगढीमा कैलाली सुन चाँदी आभुषण व्यवसायी संघको तेस्रो साधारण सभा सुरु

२९ फाल्गुन २०७७, शनिबार
[Sassy_Social_Share]
धनगढीमा कैलाली सुन चाँदी आभुषण व्यवसायी संघको तेस्रो साधारण सभा सुरु

धनगढी । धनगढीमा कैलाली सुन चाँदी आभुषण व्यवसायी संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सुरु भएको छ । शनिबार नेपाल सुन चाँदी तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको प्रमुख आथित्यतामा संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सुरु भएको हो ।

तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा जिल्ला भित्र रहेर सुनचाँदी सम्बन्धी व्यवसाय गरिरहेको व्यक्तिहरुको सहभागिता रहेको छ । साधारण सभाबाट नयाँ  कार्य समिती चयन गर्ने छन् । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo