Khabar Ujyalo

बलात्कारपछि गर्भवती रहेकी १३ बर्षिया बालिकाको न्यायको माग गर्दै गेटामा पौने घण्टा चक्काजाम

२९ फाल्गुन २०७७, शनिबार
बलात्कारपछि गर्भवती रहेकी १३ बर्षिया बालिकाको न्यायको माग गर्दै गेटामा पौने घण्टा चक्काजाम

धनगढी : बलात्कारपछि गर्भवती रहेकी १३ बर्षिया बालिकाको न्यायको माग गर्दै स्थानीयले अत्तरिया-धनगढी छ लेन सडक खण्डको गेटामा पौने घण्टा चक्काजाम गरेका छन् ।

गोदावरी नगरपालिका ५ कि १३ बर्षिया बालिका बलात्कारपछि गर्भवती रहेको बच्चालाई के गर्ने बिषयमा स्थानीयले बिरोध गरेका हुन् ।

अदालत बालिकाको पेटमा रहेको बच्चा बारे फैसला गर्न ढिलो गरेको र प्रहरी प्रशासनले दोषीलाई कार्वाहीका लागी केहि नगरेको त्यसका लागि दवाब दिन चक्काजाम गरेको स्थानीयले बताएका छन् ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.